- पद दर्ता गर्ने
- सिटरोल दर्ता गर्ने
- जन्म मिति कायम गर्ने
- तलवी प्रतिवेदन पारित गर्ने
- अवकाशको सूचना पठाउने
- बसाई सराईको अभिलेख राख्ने
- उपदान अंक किटान गर्ने
- निवृत्तिभरण अधिकारपत्र तयार गर्ने
- पारिवारिक निवृत्तिभरणको अधिकारपत्र तयार गर्ने
- नोकरी जोड्ने
- प्रतिलिपि दिने
- सम्पति बिवरण राख्ने
- अभिलेख सूचना सेवा प्रदान गर्ने
- कर्मचारी बिवरण अद्याबधिक गर्ने
- Police Personnel Information System (PPIS) प्रणाली सम्बन्धी कार्य
- प्रहरी कर्मचारीको सामाजिक सुरक्षासँग सम्वन्धित आइपर्ने अन्य कार्यहरु ।