नागरिक वडापत्र

नेपाल सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
 राष्ट्रिय किताबखाना(प्रहरी)  को
नागरिक वडापत्र

क्र.स.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजात पत्रहरु/ प्रमाणपत्र

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी शाखा/उपशाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

निवृत्तिभरण अधिकार पत्र प्रदान गर्ने

क. राजिनामा खाली पत्र

ख. नागरिकताको प्रमाणपत्र

ग. प्रहरी प्रधान कार्यालयबाट तिनपुस्ते सहितको सिफारिस पत्र

घ. फोटो ४ प्रति

प्रक्रिया पुगेको २ घण्टा

निःशुल्क

निर्देशक

उपमहानिर्देशक

 

२.

उपदान रकम यकिन गर्न

क. राजिनामा खालि पत्र

ख. नागरिकताको प्रतिलिपी

ग. प्रहरी प्रधान कार्यालयको सिफारिस पत्र

''  ''

''  ''

निर्देशक

उपमहानिर्देशक

 

३.

तलब स्केल मिलान

क. बढुवा पत्र

ख. प्रहरी प्रधान कार्यालयको सिफारिस पत्र

ग. थप ग्रेड स्केल मिलान भए ग्रेड थप भएको पत्र

''  ''

''  ''

शाखा अधिकृत

निर्देशक

 

४.

नोकरी जोड्ने

क. पूर्व नोकरी छाडेको पत्रको प्रतिलिपी

ख. पूनः भर्ना नियुक्ति भएको पत्रको प्रतिलिपी

ग. प्रहरी प्रधान कार्यालयको सिफारिस पत्र

''  ''

''  ''

शाखा अधिकृत

निर्देशक

 

५.

निवृत्तिभरण अधिकारपत्रको प्रतिलिपी प्रदान गर्ने

क. कौशीतोषाखानाको पत्र

ख. फोटो ३ प्रति

ग. हराएकोमा प्रहरी प्रतिवेदन

घ. पारिवारीक सार्ने भएमा मृत्यु दर्ता/नाता प्रमाणित

''  ''

रु. ३० मात्र

शाखा अधिकृत

निर्देशक