उद्देश्य

उद्देश्य

vसम्पूर्ण प्रहरी कर्मचारीहरूको शुरु नियुक्तिदेखि अवकाशसम्मको अभिलेख      व्यवस्थित तथा अद्यावद्यिक गरी राख्नु ।

vसेवाबाट अवकाश प्राप्त वा सेवाबाट अलग भएका प्रहरी कर्मचारीहरूको        व्यक्तिगत अभिलेख सुरक्षित रुपमा राख्नु ।

vसेवाबाट अलग भएका प्रहरी कर्मचारीहरूले         पाउने  निवृत्तिभरण,  उपदान,  पारिवारिक निवृत्तिभरण, सन्तत्ति वृत्ति,  शैक्षिक   वृत्ति लगायतका सुविधाहरू किटान गरी निवृत्तिभरण अधिकारपत्र जारी गर्ने र  तिनको अभिलेख सुरक्षित रुपमा राख्नु ।

vप्रहरी कर्मचारीहरुले वार्षिक रुपमा बुझाउनु पर्ने सम्पत्ति विवरण दर्ता गरी    व्यवस्थित र सुरक्षित रुपमा राख्नु।

vप्रहरी कर्मचारी सम्बन्धी नीति निर्माणका लागि आवश्यक पर्ने सूचना तथा     तथ्याङ्क सरकारका विभिन्न निकायहरूलाई उपलब्ध गराउनु ।