यस किताबखानाका मुख्य कार्यहरु

  • पद दर्ता गर्ने
  • सिटरोल दर्ता गर्ने
  • जन्म मिति कायम गर्ने
  • तलवी प्रतिवेदन पारित गर्ने
  • अवकाशको सूचना पठाउने
  • बसाई सराईको अभिलेख राख्ने
  • उपदान अंक किटान गर्ने
  • निवृत्तिभरण अधिकारपत्र तयार गर्ने
  • पारिवारिक निवृत्तिभरणको अधिकारपत्र तयार गर्ने
  • नोकरी जोड्ने
  • प्रतिलिपि दिने
  • सम्पति बिवरण राख्ने
  • अभिलेख सूचना सेवा प्रदान गर्ने
  • कर्मचारी बिवरण अद्याबधिक गर्ने
  • Police Personnel Information System (PPIS) प्रणाली सम्बन्धी कार्य
  • प्रहरी कर्मचारीको सामाजिक सुरक्षासँग सम्वन्धित आइपर्ने अन्य कार्यहरु ।