नागरिक वडापत्र

                                                                   नेपाल सरकार
                                                  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
                                                 राष्ट्रिय किताबखाना(प्रहरी)  को नागरिक वडापत्र

क्र.स.

     सेवा  विवरण

              आवश्यक पर्ने कागजातहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी 

गुनासो सुन्ने अधिकारी

   १

निवृत्तिभरण अधिकार पत्र जारी गर्ने/उपदान रकम किटान

 क. निवेदन

 ख.सक्कल राजिनामा खाली पत्र

 ग.नागरिकताको प्रमाणपत्र

 घ. सम्बन्धित प्रहरी प्रधान कार्यालय/विभाग/केन्द्रबाट       प्रमाणित तिनपुस्ते विवरण र सिफारिस पत्र

 ङ. औषधि उपचार खर्च लिए/नलिएको जानकारी पत्र

 च.ईच्छाएको ब्यक्तिको नागरिकता र सम्बन्ध खुल्ने     कागजात

 छ. बढुवा पत्र र नियुक्ति पत्र

 ज. विभागिय कार्वाही भए सो को जानकारी पत्र

 झ. तलब स्केल मिलान पत्र

    १ दिन

टिकट दस्तुर

 खरिदार/ना.सु./   शा.अ./   निर्देशक

उपमहानिर्देशक

२.

तलब स्केल मिलान

 क. बढुवा पत्रको प्रतिलिपि

 ख. प्रहरी प्रधान कार्यालयबाट प्रमाणित तिन पुस्ते सहित     सिफारीस पत्र

 ग. ग्रेड सम्बन्धि कार्वाही पत्र

'    २ घण्टा

 टिकट दस्तुर

 खरिदार/ना.सु./   शा.अ./ निर्देशक

उपमहानिर्देशक

३.

तलबी प्रतिवेदन पारित 

 क. अघिल्लो आ.व.को तलबी प्रतिवेदन

 ख. नियुक्ती/बढुवा पत्र

 ग. कार्वाही भए सो को पत्र

     १ महिना 

 टिकट दस्तुर

  खरिदार/ना.सु./   शाखा अधिकृत/     निर्देशक

उपमहानिर्देशक

४.

नोकरी जोड्ने

 क. पूर्व नोकरी जोडेको पत्र

 ख. शुरु नियुक्ति  पत्र

 ग. पुनः भर्ना नियुक्ती भएको पत्र

 ग. प्रहरी प्रधान कार्यालयको सिफारिस पत्र

    ७ दिन

 टिकट दस्तुर

 खरिदार/ना.सु./   शाखा अधिकृत/   निर्देशक

उपमहानिर्देशक

५.

निवृत्तिभरण अधिकारपत्रको प्रतिलिपी 

 क. निवेदन

 ख. पुरानो नि.भ.अधिकारपत्र

 ग. फोटो २ प्रति

 घ. नि.भ.अ.हराएकोमा प्रहरी प्रतिवेदन

 ङ. बैंकको स्टेटमेन्ट

   २ घण्टा

  रु.१००    खरिदार/ना.सु./      शा.अ./निर्देशक

 उपमहानिर्देशक

 ६. ईच्छाएको व्यक्ती राख्ने/संशोधन

 क. सेवा निवृत्त कर्मचारीको निवेदन

 ख. सक्कलै निवृत्तभरण अधिकारपत्र

 ग. विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि

 घ. मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र सम्बन्ध विच्छेद भएमा सो को प्रमाणपत्र अदालतको फैसला

 ङ. नाता प्रमाणित प्रमाणपत्र

 च. ईच्छाएको व्यक्तीको नागरिकता प्रमाणपत्र

 छ.स्थानिय निकायको सिफारीसपत्र

   २ घण्टा  टिकट दस्तुर  खरिदार/ना.सु./   शा.अ./निर्देशक  उपमहानिर्देशक
 ७.  ६०/७५/८५ बर्ष उमेर पुरा भएपछि पाउने थप सुविधा

 क. निवेदन

 ख. सक्कल निवृत्तभरण अधिकारपत्र

 ग. नागरिकता प्रमाणपत्र

   २ घण्टा  टिकट दस्तुर  खरिदार/ना.सु./   शा.अ./निर्देशक  उपमहानिर्देशक
 ८.  साधारण/असाधारण पारिवारीक निवृत्तिभरण अधिकारपत्र र उपदान

 क्र.स.१ मा उल्लेखित कागजातको साथमा तपशिलको कागजात

 क. नाता प्रमाणित प्रमाणपत्र

 ख. मृत्यु दर्ता प्रमाणपत्र

 ग. सम्बन्धित स्थानिय तहको सिफारिस पत्र

 घ. असाधारणको हकमा सम्बन्धित बोर्डको निर्णयपत्र 

 १ दिन  टिकट दस्तुर  खरिदार/ना.सु./शा.अ./निर्देशक  उपमहानिर्देशक
  ९.  सम्पत्ति विवरण दर्ता सम्बन्धि कार्य  क. नयाँ नियुक्त भएका कर्मचारीले नियुक्ती भएको ६०   दिनभित्र र अन्यको हकमा आ.व. समाप्त भएको मितिले ६०   दिनभित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण दाखिला   गर्नुपर्दछ।      २ घण्टा    टिकट दस्तुर   खरिदार/ना.सु./   शा.अ./निर्देशक   उपमहानिर्देशक
 १०.  सेवा निवृत्त कर्मचारीहरुको सुविधा थपघट/संशोधन

 क. निवेदन

 ख. सक्कलै निवृत्तभरण अधिकारपत्र 

 ग. अदालतको आदेश फैसला निर्णयको सक्कलै कागजात र   निर्णय कार्यालन्वयनको लागि लेखिएको पत्र

   १ दिन  टिकट दस्तुर  खरिदार/ना.सु./   शा.अ./निर्देशक  उपनिर्देशक
 ११.  स्थायी ठेगाना परिवर्तन

 क. बसाईसराई दर्ताको प्रमाणपत्र

 ख. सम्बन्धित कार्यालयको सिफारीस पत्र

 ग. विवाहित महिला कर्मचारीको हकमा विवाह दर्ता     प्रमाणपत्र पतिको नागरिकता प्रमाणपत्र

   २ घण्टा   निशुल्क  खरिदार/ना.सु./   शा.अ./निर्देशक    उपमहानिर्देशक