Massege From DG
परिचय
गृह मन्त्रालयको मातहतमा रहेको प्रहरी कितावखाना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तर्फका सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो । यसले नीति निर्माणका लागी आवश्यक पर्ने प्रहरी कर्मचारी सम्बन्धी आवश्यक विवरण र तथ्याँक उपलब्ध गराउनुका साथै सेवा निवृत प्रहरी कर्मचारीहरुलाई नियमानुसार निवृतभरण उपदान पारिवारीक निवृतभरण असाधारण पारिवारीक बृत्ति शैक्षिक तथा सन्तती वृति लगायतका सुविधाहरु more »
कार्यहरु
प्रहरी कितावखानाबाट माथि उल्लेखित उदेश्यहरुको प्राप्तीका लागी विद्यमान प्रहरी ऐन र नियमावलीको अन्छिनमा रही निम्नानूसारका कार्यहरु भईरहेका छन् | नेपाल सरकारबाट स्वीकृत प्रहरी संगठन र पदहरु को दर्ता र अभिलेख राख्ने, प्रहरी कर्मचारीहरुको वैयक्तिक विवरण सिटरोल , नियुक्ति, पदस्थापन, सरुवा बढुवा, विभागीय कार्वाही लगायतका कर्मचारी सँग सम्बन्धीत विवरण व्यक्तिगत फायलमा सँलग्न गरि अध्यावधिक गर्ने more »




